यसकारण अब चीन जान पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

यसकारण अब चीन जान पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य



काठमाडौं । चीन जानको लागी अब चिनियाँ, नेपाली र अन्य विदेशी नागरिकले न्यूक्लिक एसिड पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ ।

त्यस्तै सिरम आइजीएम एन्टीबडी परीक्षणको नेगेटिभ रिपोर्ट पनि प्रस्तुन गर्नुपर्ने स्रोतले जनाएको छ ।
विश्वभर नै फैलिरहेको कोरोना भाइरस कोभिड १९ पछिल्लो समयमा कम भएपनी चीन सरकारले सो नीति लागु गरेको हो । नेपाल बाहेक अमेरिका, रसिया र बेलायतमा पनि चीनले सो नियम लागु गरेको छ ।


प्रतिक्रिया दिनुहोस्