के चीन र अमेरिकाबीच शीतयुद्ध हुन लागेको हो ?
चीन र अमेरिकाबीचको तनावलाई केहीले नयाँ शीतयुद्धको रूपमा अर्थ्याएका छन्।
तर के यो पहिलेको अमेरिका र सोभियत रुसबीच भएको शीतयुद्धजस्तै छरु
अनि के यो तनाव खतरनाक अवस्थामा पुग्न सक्छ ?