१८ भदौ २०८३, बिहिबार

प्राइम बैंकको मुद्दती खातामा व्याज कति ?



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले बैंकको LYC मुद्दती खातामा कार्तिक १८ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले प्रकाशन गरेको व्याजदर अनुसार LYC मुद्दती खातामा ५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म व्याजदर प्रदान गरिनेछ ।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर यस्तो छः