प्रभु इन्स्योरेन्समा कर्मचारी आवश्यकता, आवेदन दिन २ दिन मात्रै बाँकि - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रभु इन्स्योरेन्समा कर्मचारी आवश्यकता, आवेदन दिन २ दिन मात्रै बाँकि



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ म्यानेनजर र लिगल अफिसरको पदमा कर्मचारी माग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्