नविल बैंकका लागि कार्यालय भवनको आवश्यकता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नविल बैंकका लागि कार्यालय भवनको आवश्यकता



काठमाडौं । नविल बैंकलाइ मध्यपुर ठिमी नगरपालिका, कौशलटारको प्रमुख ब्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय सञ्चालनार्थ भूँइ तल्ला वा पहिलो तल्ला अथवा दुवै तल्लाहरुको भवन भाडामा भए उपलब्ध गराउन सूचना जारी गरेको छ । बैंकले विभिन्न शर्तमा भवन भाडामा लिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्