१८ भदौ २०८३, बिहिबार

एनआइसी एशिया मोबाइल एपबाट कारोबार गर्दा स्मार्टफोन नै उपहार



काठमाडौ । मंसिर ५ गतेसम्म एन आई सी एशिया मोबैंकबाट सबैभन्दा धेरै कारोबार गर्ने ५ जनाले आकर्षक स्मार्टफोन उपहार प्राप्त गर्नुहुनेछ ।

आजै NIC ASIA MoBank डाउनलोड गरी कारोबार सुरू गर्नुहोस् । निःशुल्क स्मार्टफोन जित्ने मौका नगुमाउनुहोस् ।

https://www.nicasiabank.com/blogs/tc-for-mobile-phone-campaign?fbclid=IwAR0VbBFNw808oPvXN0iRlaFrVB0HNrlEPCZhwiLB7W5-sRcMwJAdS8TZlL8