नेपाल इन्स्योरेन्सका संचालक श्रेष्ठको राजिनामा
काठमाडौं । नेपाल इन्स्योरेन्सका संचालक समिति सदस्य रोमलकृष्ण श्रेष्ठले राजिनामा दिएका छन ।

आइबतार बसेको इन्स्योरेन्स संचालक समिति बैठकले श्रेष्ठको राजिनामा स्वीकृत गरेको हो । संचालक समितिले श्रेष्ठको राजिनामा आइतबारै स्वीकृत गरेको छ ।














