रोजगारीको अवसर साना किसानले माग्यो कर्मचारी (सूचनासहित) - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रोजगारीको अवसर साना किसानले माग्यो कर्मचारी (सूचनासहित)



काठमाडौं । साना किसान विकास लघुवित्तले विभिन्न पदका लागि ११ जना कर्मचारी माग गरेको छ । संस्थाले ब्यबसाय प्रबर्दन अधिकृत पदका लागि ११ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्य पुगेका नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्