१८ भदौ २०८३, बिहिबार

कामना सेवा बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गतेदेखि लागुहने गरि विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।