समृद्धि फाइनान्समा रोजगारीको अवसर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

समृद्धि फाइनान्समा रोजगारीको अवसर



काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । फाइनान्सले चितवन र पोखराका लागि ब्रान्च म्यानेजरका लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्