एनआइसी एशिया बैंकका आज यी शाखा बन्द हुने अर्थ पथ प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार ११ : ११ बजे 0 Shares कोरोना भाइरसका कारण एनआइसी एशिया बैंकले देशभरका विभिन्न शाखा बन्द गर्ने जनाएको छ ।