एफएनसीसीआईको साधारण सभामा को-को भए सम्मानित ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एफएनसीसीआईको साधारण सभामा को-को भए सम्मानित ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारण सभामा १२ जना प्रर्व अध्यक्षहरु सम्मानित भएका छन् । औद्योगिक क्षेत्रमा योगदान गरेबापत १२ जना पूर्व अध्यक्षहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरेको हो ।

सम्मानित ब्यक्तिहरु

पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ,
महेशलाल प्रधान,
विनोद चौधरी,
पद्यम ज्योति,
आनन्दराज मुल्मी,
प्रदीपकुमार श्रेष्ठ,
विनोदबहादुर श्रेष्ठ,
चण्डीराज ढकाल,
कुशकुमार जोशी,
सुरज वैद्य,
प्रदीपजंग पाण्डे,
पशुपति मुरारका

उनीहरुलाई लाई कदर पत्रसँगै महासंघको पिन प्रदान गरेर सम्मानित गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्