अमेरिकामा एकै दिनमा २ लाख ३० हजार कोरोना संक्रमित थपिए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिकामा एकै दिनमा २ लाख ३० हजार कोरोना संक्रमित थपिए



काठमाडौं । अमेरिकामा वितेको २४ घण्टामा थप २ लाख ३० हजार थप व्यतिmमा कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाबाट थप २ हजार ५ हजार २७ जनाको ज्यान गएके छ ।

अमेरिका गत दुई हप्तादेखि लगातार प्रत्येक दिन कोरोना भाइरस संक्रमणको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइरहेको जनाइएको छ। अमेरिकामा कोरोना भाइरस शुरु भएदेखि हालसम्म १ करोड ४६ लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन । भने यस संक्रमणबाट २ लाख ८१ हजार व्यक्तिको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्