समृद्धि फाइनान्समा रोजगारीको अवसर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

समृद्धि फाइनान्समा रोजगारीको अवसर



काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले असिसटेन्ट ब्रान्च म्यानेजरका लागि कर्मचारीको माग गरेको छ । संस्थाले पोखरा ब्रान्चको लागि कर्मचारीको माग गरेको हो ।

मङसिर २९ गतेभित्र कार्यालय समयभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्