१ कार्तिक २०८३, आइतबार

हिमालयन डिस्टीलरीको संचालकमा शेर्पा नियुक्त



काठमाडौं । हिमालयन डिस्टीलरीको संचालकमा याङकीला  (शेर्पा)रुइट नियुक्त भएका छन ।

मंसिर २९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रिक्त रहेको संचालकमा कम्पनीको नियम अनुसार उनलाई संचालक समितिमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गदै जानकारी दिएको छ ।