रोजगारीको खोजिमा हुनुहुन्छ ? ग्लोबल आइएमईले माग्यो ठुलो संख्यामा कर्मचारी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रोजगारीको खोजिमा हुनुहुन्छ ? ग्लोबल आइएमईले माग्यो ठुलो संख्यामा कर्मचारी



काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी आह्वान गरेको छ । संस्थाले सहायक, बरिष्ठ सहायक, कनिष्ठ सहायक, जे.टि.ए., शाखा प्रबन्धक लगायतको पदमा कर्मचारी आह्वान गरेको हो ।

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले १५ दिनभित्र इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

8 page.indd


प्रतिक्रिया दिनुहोस्