लघुवित्तलाई कर्मचारी आवश्यकता, १५ दिन भित्रमा आवेदन दिनुहोस - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लघुवित्तलाई कर्मचारी आवश्यकता, १५ दिन भित्रमा आवेदन दिनुहोस



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले आवेदन दिन सक्ने छन् । कम्पनीले सूचना जारी गरेको मितिले १५ दिन भित्रमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्