संसद विघटनविरुद्धको मुद्दा प्रधानन्यायाधीश जवराको इजलासमा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

संसद विघटनविरुद्धको मुद्दा प्रधानन्यायाधीश जवराको इजलासमा



काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको एकल बेन्चबाट हुने भएको छ ।

आदालतले आज सार्वाजनिक गरेको सूचीमा संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले गर्ने उल्लेख छ ।

विभिन्न व्यक्तिले दर्ता गरेको १२ वटै रिटको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराले गर्न छन ।


प्रतिक्रिया दिनुहोस्