शुक्रबार एकैदिन १२ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज शुक्रबार १२ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ ।
बुधबार नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन ।
कम्पनीहरुको साधारण सभा तथा लाभांश वितरणको लागी बुकक्लोज भएपछि नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ ।














