११ श्रावण २०८३, सोमबार

ग्लोबल आइएमई लघुवितको कामु सिईओमा जोशी नियुक्त



काठमाडौं । ग्लोबल आइएमई लघुवितको निमित प्रमुख कार्यकारी अधिकुत सिईओमा हरिकुष्ण जोशि नियुक्त भएका छन ।

विहिबार बसेको संचालक समितिको बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकुत किरण कुवरको करार अवधि सकिएकोले आज शुक्रबारदेखि जोशीलाई कामु सिईओको जिम्मेवारी दिएको कम्पनिले जानकारी दिएको छ ।


यसअघि कामु सिईओ हरिकुष्ण जोशी नायव प्रमुख कार्यकारी अधिकुतको रुपमा कार्यरत थिए ।


साथै बैठकले जोशीलाई कम्पनिको सचिवमा पनि नियुक्त गरेको छ ।