एनएलजी इन्स्योरेन्सको संचालक समितिका सदस्य राईले दिए राजीनामा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनएलजी इन्स्योरेन्सको संचालक समितिका सदस्य राईले दिए राजीनामा



काठमाडौं । एनएलजी इन्स्योरेन्सले संचालक समितिका सदस्य मन बहादुर राईको राजीनामा स्वीकृत गरेको छ ।

इन्स्योरेन्सको पुस १९ गते सम्पन्न संचालक समितिको बैठकले संचालक समितिका सदस्य राईको राजीनामा स्वीकृत गरेको हो ।

संचालक समितिका सदस्य राईले घरायसी कारणले राजीनामा दिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्