नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (माघ १३ गते) अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ माघ १४ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ । सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्सले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ २८ गते साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्