नेपाल लाइफको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल लाइफको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयरमा मूल्य समायोजन गरिएको छ ।

कम्पनीको ३१ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार १ सय ९२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ८ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्