उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरूलाई दिइयो विभिन्न जिम्मेवारी, कसलाइ के जिम्मेवारी ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरूलाई दिइयो विभिन्न जिम्मेवारी, कसलाइ के जिम्मेवारी ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरूले महासंघलाई आजको अवस्थासम्म ल्याई पुर्याउन निर्वाह गर्नुभएको भूमिकाको उच्च मुल्यांकन गरी वर्तमान कार्यकारिणी समितिको कार्यकालमा उहा“हरूलाई देहाय अनुसारको क्षेत्र हेर्नेगरी जिम्मेवारी दिइएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले एक कार्यक्रम बीच औपचारिकरूपमा पत्र हस्तान्तरण गर्नुहुंदै वर्तमान कार्यकारिणी समितिलाई पूर्व अध्यक्षज्यूहरूबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास प्रकट गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्