ग्रीन डेभलफमेण्ट बैंकमा रोजगारीको अवसर, आवेदन दिने तरिकासहित - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ग्रीन डेभलफमेण्ट बैंकमा रोजगारीको अवसर, आवेदन दिने तरिकासहित



काठमाडौं । ग्रीन डेभलफमेण्ट बैंकमा रोजगारीको अवसर रहेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिहरुले माघ २८ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।

Apply to hare: [email protected]


प्रतिक्रिया दिनुहोस्