लाइफ इन्स्योरेन्स कर्पोरेसनले डाक्यो साधारण सभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लाइफ इन्स्योरेन्स कर्पोरेसनले डाक्यो साधारण सभा



काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरशनले आगामी फागुन २५ गते वार्षिक साधारणसभा डाकेको छ ।

हिजो बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश पारित गर्न साधारण सभा डाकेको छ ।

कम्पनीले आव २०७५ र७६को मुनाफाबाट चुक्ता पुँजीको १०.५२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र बाँकी कर प्रयोजनको लागि) प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई अबको साधारण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।साधारण सभा काठमाडौंमा हुने छ ।


प्रतिक्रिया दिनुहोस्