राजधानीमा बर्षा, चन्द्रागिरीमा बाक्लाे हिउँ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राजधानीमा बर्षा, चन्द्रागिरीमा बाक्लाे हिउँ



काठमाडाैं । काठमाडाैं उपत्यकामा वर्षा सुरूभएकाे छ । दिउसाेबाट पानि पर्न थालेपछि राजधानीमा चिसाे बढेकाे छ । काठमाडाैंकाे चन्द्रागिरीमा भने हिउँ परेकाे छ ।

दुई वर्षपछि बाक्लाे हिउँ परेकाे चन्द्रागिरी हिल्स लिका महाप्रवन्धक अभिषेक विक्रम शाहले बताए । चन्द्रागिरीमा हिउँ परेसंगै हिउँ खेल्नेकाे भिड लागेकाे ।


प्रतिक्रिया दिनुहोस्