लाइफ इन्स्योरेन्स कपोरेशनले बोलायो साधारण सभा,बुक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लाइफ इन्स्योरेन्स कपोरेशनले बोलायो साधारण सभा,बुक क्लोज कहिले ?



काठमाडौं । लाइफ इन्स्योरेन्स कपोरेशन नेपालले साधारण सभा बोलाएको छ । कम्पनिको १८ औं साधारण सभा फागुन २५ गते गर्ने निर्णय गरेको छ ।

कम्पनिको साधारण सभाको लागि फागुन ७ गतेदेखि २५ गतेसम्म शेयर दाखिला खारेजको काम बन्द हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्