महिला लघुवित्तको सेयर मंगलबारदेखि कारोबारमा आउने, यस्तो छ ओपनिङ रेन्ज कति
काडमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरिने भएको छ ।
महिला लघुवित्तको सेयर सोमबार ३ बजे सूचिकृत गरेर भोलीदेखि कारोबारमा आउने भएको हो ।
कम्पनीको पहिलो कारोबार ३१३.१६ रुपैयाँदेखि ९३९.४८ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।महिला लघुवित्तले गत माघ ३० गतेबाट ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।













