चैत तेस्रो हप्ताभित्र गाडी भाडा बढाउन व्यवसायीको माग - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चैत तेस्रो हप्ताभित्र गाडी भाडा बढाउन व्यवसायीको माग



काठमाडौं । चैत तेस्रो हप्ताभित्र गाडी भाडा बढाउन व्यवसायीको माग गरेका छन् । यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग मागल गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो ।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्