शाइन रेसुङ्गा बैंकका सञ्चालक श्रेष्ठले दिईन राजीनामा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शाइन रेसुङ्गा बैंकका सञ्चालक श्रेष्ठले दिईन राजीनामा



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ड बैंकका सञ्चालक शर्मिला श्रेष्ठले सञ्चालक समिति सदस्यबाट राजीनामा दिएकि छन ।


शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकुत गरेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्