अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ ।

कम्पनीको बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र विज्ञ सञ्चालक पदमा नेपाललाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्