१८ भदौ २०८३, बिहिबार

आइतबार नेपाल बैंकका यी शाखा बन्द हुने (सूचनासहित)



काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि देशका विभिन्न स्थानमा लकडाउन तथा निषेधाज्ञा जारी गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि बैंकहरुले विभिन्न शाखाहरुमा आबश्यक सुरक्षा अपनाएर शाखा सञ्जाल खुला रहनेछन् ।

नेपाल बैंकले लकडाउन जारी भएका स्थानमा अर्काे सूचना नआएसम्मका लागि विभिन्न शाखाहरु बन्द रहने जनाएको छ ।