आइतबार प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य समायोजन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइतबार प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य समायोजन



कठमाडौं । आइतबार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।आज नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो

बोनस शेयरसमायोजन गरेपछि नेप्सेले प्रतिकित्ता ७७१ रूपैयाँ समायोजित शेयरमूल्य तोकेको छ ।
नेप्सेले बिहीबार कम्पनिको अन्तिम मूल्य ८३३ रुपैयाँका आधारमा शेयर मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्