सोल्टी होटेलले गर्यो नाम परिवर्तन, नयाँ नाम के हो ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सोल्टी होटेलले गर्यो नाम परिवर्तन, नयाँ नाम के हो ?



काठमाडौं । सोल्टी होटेलले आफ्नो नाम परिवर्तन गरेको छ । भोलि जेष्ठ १ गतेदेखि लागु हुने गरी होटलको नाम परिवर्तन गरेको जानकारी दिएको छ । सोल्टी होटल रहेकोमा नाम परिवर्तन गरेसँगै होटललाई “दी सोल्टी काठमाडौँ” को नाममा पुर्नब्राण्डिङ गरिएको जनाएको छ ।

कम्पनीको इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आईएचजी) सँगको व्यवस्थापनसँगको सम्झौता भएपश्चात् “दी सोल्टी काठमाडौँ” को नाउँमा जेठ १ गते, शनिबारबाट सोल्टी होटल स्वयमले आफ्नै ब्राण्ड “दी सोल्टी काठमाडौँ” को नामबाट होटेल व्यवस्थापन गर्ने जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्