शिखर इन्स्योरेन्सको २७.७६ प्रतिशत बोनश शेयर नेप्समा सुचिकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शिखर इन्स्योरेन्सको २७.७६ प्रतिशत बोनश शेयर नेप्समा सुचिकृत



काठमाडौं । आज मंगलबार नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको २७.७६ प्रतिशत बोनस शेयर सुचिकृत भएको छ ।

नेप्सेमा कम्पनीको ३८ लाख ४० हजार २ सय २ कित्ता बोनश शेयर सुचिकृत भएको छ ।

गत चैत ९ गते सम्पन्न भएको कम्पनीको १५ र १६ औ वार्षिक साधारणसभाले २७.७६ प्रतिशत बोनस शेयर सुचिकुत भएको छ ।


प्रतिक्रिया दिनुहोस्