प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब र पुनर्कर्जाका लागी १३ अर्ब बजेट विनियोजन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब र पुनर्कर्जाका लागी १३ अर्ब बजेट विनियोजन



काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोज गरिएको छ । शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १२ अर्ब बजेट विनियोजन गरिएको बताएका हुन् ।

तयस्तै, सरकारले पुनर्कर्जा दिनका लागि १३ अर्ब बजेट विनियोजन गरेको छ । लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवाहरुलाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन सरकारले यो बजेट विनियोजन गरेको हो ।

यसैगरी सरकारले माध्यमिक तथा उच्च माध्यमिक स्तरका विद्यार्थीहरुलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्म ऋण दिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्