शनिबार ८२४६ निको भए, थप ५०४२ जनामा कोरोना संक्रमण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शनिबार ८२४६ निको भए, थप ५०४२ जनामा कोरोना संक्रमण



काठमाडौं । शनिबार पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै देशभर हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ जना पुगेको छ ।


वितेको २४ घण्टामा थप ६८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा थप ५ हजार ४२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

No photo description available.
May be an image of map and text


प्रतिक्रिया दिनुहोस्