ज्वए फाउन्डेसनले दियो लिखु गाउँपालिकालाई १० थान डिजिटल अक्सिजन कन्सनटेटर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ज्वए फाउन्डेसनले दियो लिखु गाउँपालिकालाई १० थान डिजिटल अक्सिजन कन्सनटेटर



नुवाकोट । ज्वए फाउन्डेसनले नुवाकोटको लिखु गाउँपालिकालाई १० थान डिजिटल अक्सिजन कन्सनटेटर प्रदान गरेको छ ।

हिजो गाउँपालिकामा एक कार्यक्रम गदै फाउन्डेसनका अध्यक्ष राजु श्रेष्ठले करिब २२ लाख लागत बराबरको ९ लिटर क्षमताको १० थान डिजिटल अक्सिजन कन्सनटेटर मेसिन प्रदान गरेको लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठले बताएका छन ।

May be an image of text that says 'xnuo O'

गरिबिको रेखा मुनि रहेका नागरिक कोरोना संक्रमणबाट मुल्यु हुन नपरोस भनेर गाउँपालीकाको विशेष पहल मार्फत ज्वए फाउन्डेसनले अत्यन्त सरानिय र राम्रो काम गरेको भएको भन्दै फाउन्डेसनका टिमलाई धन्यवाद दिनुपर्ने गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठले बताए ।

May be an image of outdoors

आफनो जन्मथलोमा कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलिरहेको बेला नागरिकहरुको ज्यान बचाउने उदेश्यले उक्त सहयोग गरेको फाउन्डेसनका अध्यक्ष श्रेष्ठले बताए ।विगतका दिनमा पनि नुवाकोटमा मानवीय तथा सामाजिक सेवामा उल्लेखनीय योगदान गर्दै ज्वए फाउन्डेसन आएको छ ।

May be an image of ‎text that says '‎"Share the JOY of Giving" اعبAغسHع JOY FOUNDATION NEPAL Thamel, Committee 05 June, 977-1-454548314515709 E-mail: joy@mail.com.np President sVic-President PRESS RELEASE Shrestha Nepal suffering major crisis COVID-19 andemic Pradhanang Charitable Nepal Manandhar oxygen supply amid the uncontrolled handover oxygen behalf Buddhist Society, Taiwan support provider. Nepal. local Logistics Treasurer China distributed oday added, Hospitals the different remote hassle for searching post remote ylinder importance struggling infectious meet Member are of their continued support Registeredin extent Oxygen management. remote gratitude Milarepa Meditation Center, Sankhu of Kathmandu 298/053/54 different Syanjha, Myagdi, Gorkha, Kathmandu, Sankhu, Gandaki, Baglung, Bhaktapur, Makwanpur Thank you. health 4928/053/54‎'‎


प्रतिक्रिया दिनुहोस्