सेन्ट्रल फाइनान्सको ५ लाख कित्ता बोनस सेयर सूचीकृत - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सेन्ट्रल फाइनान्सको ५ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं ।आज मंगलबार सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस सेयर न्प्सेमा सूचीकृत भएको छ ।आज फाइनान्सको ५ लाख ७६ हजार ३ सय ७८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकुत भएको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्