२ कार्तिक २०८३, सोमबार

माधव नेपालको एकिकृत समाजवादी दलले पायो निर्वाचन आयोगबाट मान्यता



काठमाडौं । माधव कुमार नेकपालको अध्यक्षतामा दर्ता भएको एकिकुत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएको छ । आयोगले आज नेकपा एकीकृत समाजवादीलाई दर्ता प्रमाणपत्र दिएको हो ।

एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये ५३ जनाले हस्ताक्षर सनाखत गरेसंगै आयोगले प्रमाणपत्र दिएको छ ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेबाट अलगीएर नयाँ पार्टि दर्ता गर्न निवेदन दिएका थिए ।

May be an image of text that says 'निर्वाचन आयोग, नेपाल ELECTION COMMISSION, NEPAL निर्वाचन ਵੰ शाल कान्तिपथ, २०२३ माडौं राजनीतिक दल दर्ता नम्वर:- १६६ राजनीतिक दल दर्ता प्रमाणपत्र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामक राजनीतिक दलवाट छुट्रिई बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३(दोसो संशोधन अध्यादेश, २०७5) को दफा ३३ वमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगवाट मिति २०७६/०५/०९ मा निर्णय भएकोले यो प्रमाणपत्र दिइएको छ| राजनीतिक दलको पूरा नाम:- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राजनीतिक दलको केन्द्रीय कार्यालयको ठेगाना:- नयाँ बानेश्वर,काठमाडौ। २०७5/०५/०९ yod सुरेश अधिकारी) सचिव'

नेकपा एकिकृत समाजवादीको पक्षमा हालसम्म संघिय साँसद ३३ र ६० केन्द्रीय सदस्य रहेका छन ।