नेपाल निकट भीम आचार्यले एमाले रोजेपछि मुख्यमन्त्री उपहार
काठमाडौं । माधव नेपाल भीम आचार्य एमालेमै बसेपछि प्रदेश नम्बर २ को मुख्यमन्त्री पाउने भएक छन । नेकपा एमालेका वर्तमान मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा भीम आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने तयारी भइरहेको आचार्य निकट एक नेताले जानकारी दिएका छन ।
उनलाई लको नेता चयन गर्न अहिले ११ बजे एमाले प्रदेश १ संसदीय दलको बैठक बस्ने तयारी गरेको छ । उनलाई संसदीय दलको नेतामा चयन गरी आजै मुख्यमन्त्रीको सपथ गराउने स्रोतले जानकारी दिएको छ ।














