कांग्रेस महाधिवेशनको लागि ३८ जिल्लामा को-को खटिए निर्वाचन प्रतिनिधि (सूचीसहित)
काठमाडौं । कांग्रेस महाधिवेशनको लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाइएको छ । केन्द्रीय निर्वाचन समितिले भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनको निर्वाचन गर्न ३८ जिल्लामा प्रतिनिधि तोकेको हो ।
तोकिएका प्रतिनिधिलाई जिल्लाको जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको निर्वाचन समितिका सदस्यले जानकारी दिएका छन ।
हाल ३८ जिल्लामा तोकिएको र अन्य जिल्लामा नि छिटै तोकिने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
कुन जिल्लामाको तोकिए हेनुहोर्स सुची :

















