भारी अंकले घट्यो नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भारि अंकले गिरावट आएको छ । साताको तेस्रो दिन नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ अंकमा बन्द भएको छ ।
मंगलबार दिन भरिमा २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार कित्ता सेयर १ लाख ३० हजार पटक किनबेच हुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार सबै समूहमा राताम्य छाएको छ । कुनै पनि समूहमा हरियो देखिएको छैन् ।














