१० श्रावण २०८३, आइतबार

मंगलबार कतिमा कारोबार हुदैछ सुनचाँदी ?

मंगलबार कतिमा कारोबार हुदैछ सुनचाँदी ?



काठमाडौं । आज मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । सुनचाँदी वयवसायी महासंघका अनुसार मंगलबारको लागि सोमबार कारोबार भएकै मुल्य छापावाला सुनको भाउ प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी पनि स्थिर रहदै प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।हिजो सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।