असोज पहिलो साताबाटै दशैंका लागि हवाई टिकट बुकिङ खुल्ला हुने
काठमाडौं । दसैंका लागि हवाई टिकट बुकिङ सुरु हुने भएको छ । दशैंको समयमा धेरै मानीस उपत्यका बाहिरिने भएकाले यात्रुको चापलाई मध्यनजर गदै हवाई टिकट बुकिङ सुरु गर्ने तयारी संघले गरेको हो ।
वायुसेवा सञ्चालक संघले दसैँ–तिहारको अग्रिम हवाई टिकट बुकिङको सम्बन्धमा आन्तरिक तयारी गरिरहेको जनाएको छ ।












