साताैं संविधान दिवस मनाईंदै, कार्यन्वयनमा अझै चुनाैतिपुर्ण
काठमाडाैं । आज संविधान दिवस । जनताकाे जनताकाे प्रतिनिधिमार्फत संबिधान जारी भएकाे ६ वर्ष पुरा भएकाे छ । तत्कालिन प्रधानमन्त्री सुशिल काेइरालाले विपक्षी दलकाे नेता केपी शर्मा ओलीले भारतिय दवावकाे वावजुत संविधान जारी भएकाे थियाे ।
२०७२ अशाेज ३ गते जनताकाे सार्वभाैम सत्ताद्वरा संविधान जारी भएकाे थियाे । संविधानका कतिपय व्यवस्थाले तराई मधेसका दलहरूले संविधान दिवसलाई बहिस्कार गर्दै आएका छन् ।
तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौतामार्फत संविधान जारी भएकाे थियाे । मुलुकमा पहिलाेपल्ट संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत संविधान जारी भएकाे हाे ।
नयाँ संबिधान मार्फत देश संघिय संरचनामा गएकाे थियाे । सात प्रदेश, ७५३ स्थानीय तह र संघीय सरकारमार्फत नयाँ राजनीतिक प्रणाली नेपालले अवल्मबन गरेकाे छ ।

सरकारले असोज २–४ गते राष्ट्रिय संबिधान दिवसका रूपमा मनाउँदै अाएकाे छ । नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाउन लागिएको छ । संबिधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवसका अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ ।
प्रदेश २ सरकारले संविधान दिवस नमनाउने भएकाे छ । संविधान जारी भएपछिनै विराेध गर्दै आएका तराईका दलहरूकाे विराेध गर्दै आएका छन् । यसले संविधान कार्यन्वयनमा अझै चुनाैतिपुर्ण रहेकाे छ ।













