आइतबार कतिमा कारोबार हुदैछ सुनचाँदी ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइतबार कतिमा कारोबार हुदैछ सुनचाँदी ?



काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहदै छापावाला सुन प्रतितोला ८९ हजार १ सय र तेजावि सुन ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदी पनि स्थिर रहदै प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन तोलामा एकैदिन १४ सय रुपैयाँले घटेर छापावाला प्रतितोला ९ हजार १ सय र तेजावि सुन ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्