२५ श्रावण २०८३, सोमबार

मुख्यमन्त्री शाक्यले दिईन राजीनामा



काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिएकि छन । उनले आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताउदै राजीनामा दिएकि हुन ।

गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिएकि हुन । उनले ७१ दिन वागमति प्रदेश सरकारको नेतुत्व गरेकि हुन ।