महिला लघुवित्तको शेयरमूल्य समायोजन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

महिला लघुवित्तको शेयरमूल्य समायोजन



कााठमाडौं । महिला लघुवित्तको शेयरमुल्य समायोजन भएको छ ।नेपाल स्टक एक्सचेञ्जले ५० प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन गरेको हो ।

लघुवित्तले साधारण सभा तथा लाभांश प्रयोजनको लागि बुकक्लोजगरेपछि शेयरमुल्य समायोजन गरि नयाँ मुल्य कायम गरेको छ । समायोजनपछि ३ हजार ६ सय ५८ रुपैयाँ ९८ पैसा कायम भएको छ ।हिजो कमपनिकको शेयर प्रतिकिक्ता ६ हजार ३ सय ९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन लघुवित्तको ४७.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ३ हजार ६५८ रुपैयाँ ९८ पैसा कायम भएको छ।

मंसिर २२ गते हुने लघुवित्तको चौथो वार्षिक साधारण सभाले ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्